आईतवार, कार्तिक १,२०८३ 08:48:31
  • आईतवार, कार्तिक १,२०८३ 08:48:31
Global IME Bank Limited

पहिलो त्रैमासमा इमर्जिङ नेपाल रु.१८.९४ लाख घाटामा

Bizshala
पहिलो त्रैमासमा इमर्जिङ नेपाल रु.१८.९४ लाख घाटामा
New Office

काठमाण्डौ । चालु आवको पहिलो त्रैमाससम्म इमर्जिङ नेपाल लिमिटेड १८ लाख ९४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६ लाख ६७ हजार नाफामा थियो ।  

कम्पनीको लगानी रहेका कम्पनीबाट प्रस्तावित लाभांश पहिलो त्रैमासमा प्राप्त नभएकाले यस अवधिमा नोक्सान देखिएको कम्पनीले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो अवधिमा कम्पनीले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । कम्पनीको लगानीमा रहेका दुईवटा कम्पनीबाट प्रवद्र्धित जलविद्युत आयोजनाहरु मध्ये एउटा आयोजना सञ्चालनमा आईसकेको छ भने अर्को निर्माणाधिन अवस्थामा छ ।  

यो अवधिमा कम्पनीले अन्य स्रोतबाट ५ लाख १३ हजार आम्दानी गरेको छ । कम्पनीको रिजर्भ कोषमा ४ करोड ७३ लाख रुपैयाँ सञ्चित छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १.३६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०८.५२ रुपैयाँ र  मूल्य आम्दानी अनुपात ६५७.९ रुपैयाँले ऋणात्मक छ ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.