बुधबार, माघ २३,२०८१ 10:28:04
IME remit
  • बुधबार, माघ २३,२०८१ 10:28:04
IME remit
Global IME Bank Limited

इमर्जिङ नेपालको नाफामा सामान्य गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था

Hyundai Nepal
इमर्जिङ नेपालको नाफामा सामान्य गिरावट, यस्तो छ समग्र वित्तीय अवस्था
Nabil Bank Limited

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ८.६४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड ६६ लाख रुपैयाँ थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले १ करोड ५९ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा १२.७१ प्रतिशतले बढी हो ।  

त्यस्ते कम्पनीले यो अवधिसम्म अन्य स्रोतबाट ९४ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ । यो अवधिसम्म कम्पनीको प्रशासनिक खर्च २० लाख ७५ हजार रुपैयाँ र कर्मचारी खर्च २५ लाख ७९ हजार रुपैयाँले ऋणात्मक छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

तेस्रो त्रैमाससम्म कम्पनीको रिजर्भ घटेको छ । अघिल्लो आवसम्म ५ करोड ५१ लाख रुपैयाँ रहेको रिजर्भ घटेर ४ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.६५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०७.२४ रुपैयाँ प्रतिसेयर  कुल सम्पत्तिको मूल्य १०८.५० रुपैयाँ र मूल्य आम्दानी अनुपात २२५.५३ गुणा कायम भएको छ ।      

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.