सिभिल बैंकको रोगले थिलथिलो बनाइदियो हिमालयन बैंकलाई, खराब कर्जा बढेर ८%, वितरणयोग्य घाटा रु. १० अर्ब
काठमाण्डौ । नियामकीय दवाबका कारण खराब संस्थासँग मर्ज गर्दा एउटा बलियो वित्तीय संस्था कसरी कमजोर बन्छ भन्ने उदाहरण बनेको छ हिमालयन बैंक लिमीटेड । वित्तीय प्रदर्शनसँगै लाभांश क्षमता पनि उच्च बनाएर लगानीकर्ताहरुका लागि सधैं आकर्षित गर्दै आएको यो बैंकले जब खराब कर्जा र अन्य वित्तीय गडबडीले ग्रस्त भएको सिभिल बैंकलाई मर्ज गर्यो, त्यसपछि अवस्था खराब बन्दै गएको देखिन्छ । सिभिल...

