शनिबार, श्रावण ९,२०८३ 05:36:27
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:36:27
Bizshala
Global IME Bank Limited

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

मिथिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
New Office

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थाले विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखेको हो ।  

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६५५ रुपैयाँ निर्धारण गरिएको छ ।  

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी आवेदन पेश गर्नु पर्नेछ । आवेदन पेश गर्दा के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन दिनु्पर्नेछ ।  

सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। उक्ति समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने संस्थाले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.