मिथिला लघुवित्तको सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल
काठमाण्डौ। मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल नियुक्त भएको छ । असार १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटललाई संस्थाको सेयर रजिष्ट्रार...

