मंगलवार, बैशाख १,२०८३ 01:52:22
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 01:52:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो

Bizshala
मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो
Shivam Cement

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

संस्थाको खराब कर्जा अनुपात ३.२९ प्रतिशतबाट बढेर ४.४७ प्रतिशत पुगको छ । जसको असर संस्थाको नाफामा पर्न गएको हो । यसका अतिरिक्त संस्थाले सम्भावित घाटाका लागि १ करोड ४४ लाख रुपैयाँ छुट्टाएको छ । जुन अघिल्लो आवको तुलनामा ६५.४६ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद ब्याज आम्दानी ०.८६६ प्रतिशतले बढ्दै १६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च ३ करोड २५ लाख र सञ्चालन खर्च १ करोड २५ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड २० लाख रुपैयाँ रहेको संस्थाकोि रिजर्भ कोषको आकार २७.६३ प्रतिशतले घटेर १३ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(वार्षिक) १३.६० रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६७.२२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४१३.०६ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५८.७७ गुणा र तरलता अनुपात ६.११ प्रतिशत कायम भएको छ । 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.