मंगलवार, माघ ८,२०८१ 01:28:18
IME remit
  • मंगलवार, माघ ८,२०८१ 01:28:18
आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, ईपीएस कति ?
STOCK MARKET

आरएसडिसी लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो, ईपीएस कति ?

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ४ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले ६ करोड ९३ लाख खुद नाफा कमाएको थियो ।  

मोलुङ हाईड्रोपावरले व्यहोर्यो ७७.४२ लाख घाटा, रिटेन्ड अर्निङ पनि १८.४१ करोडले ऋणात्मक
STOCK MARKET

मोलुङ हाईड्रोपावरले व्यहोर्यो ७७.४२ लाख घाटा, रिटेन्ड अर्निङ पनि १८.४१ करोडले ऋणात्मक

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ७७ लाख ४२ हजार घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड १४ लाख रुपैयाँ घाटामै थियो ।  कम्पनीको विद्युत बिक्रीबाटको आम्दानी भने घटेको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म विद्युत बिक्रीबाट ३ करोड १४ लाख कमाएको कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ८३ लाख आर्जन गरेको छ ।...

कृषि विकास बैंकको छलाङः इपीएसमा २३३% को फड्को, लाभांश क्षमता बढेर १७.३७ प्रतिशत
BANKING

कृषि विकास बैंकको छलाङः इपीएसमा २३३% को फड्को, लाभांश क्षमता बढेर १७.३७ प्रतिशत

काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०८० ८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ ।  बैंकले प्रतिकूल समयका बाबजुद व्यापार विस्तारमा इण्डष्टीको औसत ग्रोथको तुलनामा उल्लेख्य प्रगति गर्दै समीक्षा अवधिका लागि १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश...

एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा
INSURANCE

एक दिनको अन्तरालमा नेपाल नेपाल पुनर्बीमाको दुई त्रैमासको रिपोर्ट सार्वजनिक, दोस्रो त्रैमासमा ३३.७७ करोड नाफामा

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । अलिल्लो दिन मात्रै तेस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको कम्पनीले आज फेरी दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  प्रकाशित विवरणअनुसार कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन...

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %
ECONOMY& POLITICS

दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४%, बैंक तथा बीमा क्षेत्रको वृद्धि ९.१ %

काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो ।  पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो...

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि
STOCK MARKET

हिमालयन पावर पार्टनर १४.५७ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा भने ७२.३९% को वृद्धि

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी १४ करोड ५७ लाख रुपैयाँ घाटामा देखिएको छ । गत आवको सोहि अवधिसम्म भने कम्पनी जम्मा ४ करोड ४३ लाख रुपैयाँ घाटामा थियो । यसरी कम्पनीको घाटा २२८.७३ प्रतिशतले वृद्धि भएको छ ।  कम्पनीले विद्युत बिक्रीमातर्फत २३ करोड ६२ लाख...

विद्युत प्राधिकरणले ६ महिनामा आर्जन गर्‍यो १५.३६ अर्ब नाफा,भारतमा १३.३८ अर्बको विद्युत निर्यात
NEWS

विद्युत प्राधिकरणले ६ महिनामा आर्जन गर्‍यो १५.३६ अर्ब नाफा,भारतमा १३.३८ अर्बको विद्युत निर्यात

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८०र८१ को ६ महिनामा १५ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेको छ । प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड नाफा कमाएको हो । जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा प्राधिकरणले १० अर्ब ९१ करोड नाफा कमाएको थियो । यो नाफा कर कट्टीअघिको हो ।  

बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए रु. ५ अर्ब, जीवन र निर्जीवनतर्फ कति ?
INSURANCE

बीमा कम्पनीहरुले कर्मचारी सुविधाका लागि खर्चिए रु. ५ अर्ब, जीवन र निर्जीवनतर्फ कति ?

काठमाण्डौ । सञ्चालमा रहेका २४ जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई सुविधा स्वरुप बोनस बाँड्न कुल ५ अर्ब २२ करोड १६ लाख रुपैयाँ छुट्याएका छन् ।  बीमा कम्पनीहरुले अघिल्लो वर्षको तुलनामा कर्मचारीलाई दिने सुविधा तथा बोनस रकम यस वर्ष २७.६५ प्रतिशतले बढाएका हुन् । अघिल्लो वर्ष कम्पनीहरुले ४ अर्ब ९ करोड ४ लाख रुपैयाँ कर्मचारीलाई बाँड्न छुट्याएका थिए ।  चालु आर्थिक...

भूगोल इनर्जी १.१४ करोड घाटामा,विद्युत बिक्री आम्दानी ११६.२१% ले वृद्धि
STOCK MARKET

भूगोल इनर्जी १.१४ करोड घाटामा,विद्युत बिक्री आम्दानी ११६.२१% ले वृद्धि

काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आव २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १ करोड १४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९९ लाख रुपैयाँ घाटामा थियो । विद्युत बिक्री आम्दानीमा भएको वृद्धिका कारण कम्पनीले घाटा कम गर्न सफल भएको हो ।  कम्पनीले यो...

दोल्ती पावर ९८.७२ लाख घाटामा,विद्युत बिक्री आम्दानी बढेपनि रिजर्भ अझै ऋणात्मक
STOCK MARKET

दोल्ती पावर ९८.७२ लाख घाटामा,विद्युत बिक्री आम्दानी बढेपनि रिजर्भ अझै ऋणात्मक

काठमाण्डौ ।दोल्ती पावर कम्पनी लिमिटेडले घाटा घटाएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ९८ लाख ७२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आवको सोहि अवधिसम्म भने २ करोड २३ लाख घाटा व्यहोरेको थियो । यसरी कम्पनी ५५.८२ प्रतिशतले घाटा घटाउन सफल भएको छ ।  

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि
STOCK MARKET

आम्दानी घट्दा बोटलर्स नेपाल(तराई) ७.४१ करोड घाटामा,रिजर्भको आकार भने १०.०१% ले वृद्धि

काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १५ करोड ३२ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ३ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.६७ प्रतिशतले कम हो । 

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै
STOCK MARKET

बोटलर्स नेपाल(बालाजु) १५.१५ करोड घाटामा, सेयरमूल्य भने दिनदनै बढ्दै

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु)लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी यो अवधिसम्म १५ करोड १५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २९ करोड २१ लाख रुपैयाँ नाफामा रहेको  थियो ।  कम्पनीले समीक्षा अवधिसम्म बिक्रीमार्फत ४ अर्ब ५८ करोड रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा...

साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि
STOCK MARKET

साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल,खुद नाफा प्रतिसेयर पनि वृद्धि

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत
STOCK MARKET

नेप्सेमा ६ महिनाको अवधिमा ८०.६१ अर्ब रुपैयाँको धितोपत्र सूचीकृत

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ अर्ब ९५ करोड रुपैयाँबराबरको साधारण सेयर, रु.९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, रु.६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र रु.३ करोड बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।  

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति
STOCK MARKET

६ महिनामा २४.७८ अर्ब रुपैयाँबराबरको धितोपत्र निष्कासनको अनुमति

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा नेपाल धितोपत्र बोर्ड(सेबोन)ले कुल २४ अर्ब ७८ करोड रुपैयाँबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले समीक्षा अवधिमा.९ अर्ब ८० करोड बराबरको साधारण सेयर, रु.६ अर्ब २ करोड बराबरको डिबेन्चर, रु.५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड गरी कुल रु.२४ अर्ब ७८ करोड बराबरको...

घाटाबाट बाहिर निस्क्दै सान्जेन जलविद्युतले आर्जन गर्‍यो ३.५७ करोड नाफा,रिजर्भ भने अझै ऋणात्मक
STOCK MARKET

घाटाबाट बाहिर निस्क्दै सान्जेन जलविद्युतले आर्जन गर्‍यो ३.५७ करोड नाफा,रिजर्भ भने अझै ऋणात्मक

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले ३ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने नाफा आर्जन गर्न सफल भएको हो ।  कम्पनीले ग्राहकसँगको सम्झौताबाट ६८ लाख र विद्युत बिक्रीमार्फत ७ करोड १४ लाख रुपैयाँ गरी कुल ७ करोड ८२ लाख रुपैयाँ आम्दानी गरेको छ ।  

विद्युत बिक्री आम्दानी ठप्प हुँदा अरुण काबेली पावर ३१.०५ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था
STOCK MARKET

विद्युत बिक्री आम्दानी ठप्प हुँदा अरुण काबेली पावर ३१.०५ करोड घाटामा,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडले ३१ करोड ५ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १५ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  गत असार ३ गते पूर्वी नेपालमा आएको बाढीका कारण कम्पनीको काबेली बी–१ जलविद्युत परियोजना बन्द भएका कारण...

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब
STOCK MARKET

घोराही सिमेन्ट ४१.८४ करोड घाटामा,सेयर प्रिमियम रिजर्भ २.६५ अर्ब

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले यो अवधिसम्म ४१ करोड ८४ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनी १ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको थियो ।  कम्पनीको खुद आम्दानी ४६.७७ प्रतिशतले घटेको छ । कम्पनीले यो अवधिसम्म १९ करोड ४७ लाख रुपैयाँ खुद आम्दानी...

त्रिशुली जलविद्युतको घाटा १.८६ करोड,रिटेन्ड अर्निङ र ईपीएस ऋणात्मक
STOCK MARKET

त्रिशुली जलविद्युतको घाटा १.८६ करोड,रिटेन्ड अर्निङ र ईपीएस ऋणात्मक

काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म पनि कम्पनी १ करोड ६२ लाख रुपैयाँ घाटामै रहेको थियो ।  कम्पनीले हाल ३७ मेगावाटको त्रिशुली बीथ्री हाईड्रो इलेक्ट्रिक प्रोजेक्ट आयोजना गरिरहेकाले विद्युत बिक्रीबाट कुनै पनि आम्दानी गरेको छैन । यो अवधिसम्म कम्पनीले अन्य आम्दानी भने ३...

शिव श्री हाईड्रोपावरको घाटा ३१.५७% ले घट्यो,विद्युत बिक्रीमार्फत २४.७६ करोड आर्जन
STOCK MARKET

शिव श्री हाईड्रोपावरको घाटा ३१.५७% ले घट्यो,विद्युत बिक्रीमार्फत २४.७६ करोड आर्जन

काठमाण्डौ । शिव श्री हाईड्रोपावर लिमिटेड ३१.५७ प्रतिशतले घाटा कम गर्न सफल भ्र्रएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद घाटा ८ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १३ करोड ५ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २४ करोड ७६ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९.२० प्रतिशतले बढी हो । कम्पनीको प्रशासनिक...

नेपाल  टेलिकमको नाफा ७.०६% ले घट्यो,आम्दानी २१.३० अर्ब
STOCK MARKET

नेपाल टेलिकमको नाफा ७.०६% ले घट्यो,आम्दानी २१.३० अर्ब

काठमाण्डौ । नेपाल  टेलिकम(एनटीसी)को खुद नाफामा ७.०६ प्रतिशतको कमी आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक
STOCK MARKET

रिभर फल्स पावरको घाटा ४०६.७३% ले बढ्यो,रिजर्भको आकार ९.५१ करोडले ऋणात्मक

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको घाटा वृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनी ३ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको ६६ लाख ३१ हजार घाटाको तुलनामा ४०६.७३ प्रतिशतले बढी हो ।  कम्पनीले यो अवधिसम्म कुल अ१० करोड १ लाख आम्दानी गरेको छ । कम्पनीको अन्य सञ्चालन खर्च ८२ लाख ६१ हजार र वित्त खर्च ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।  

आम्दानीमा कमी आउँदा रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले घट्यो
STOCK MARKET

आम्दानीमा कमी आउँदा रिडी पावर ९.३२ करोड घाटामा,विद्युत बिक्री आम्दानी ४८.०९% ले घट्यो

काठमाण्डौ । रिडी पावर कम्पनी लिमिटेड चालु आवको दोस्रो त्रैमाससम्म ९ करोड ३२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले १ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको नाफामा ५०.८८% को संकुचन,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफामा ५०.८८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४ करोड ७३ लाख रुपैयाँ थियो ।  

अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक
STOCK MARKET

अपर तामाकोशी हाईड्रोपावर २५.७६ करोड घाटामा,रिटेन्ड अर्निङ ७.५७ अर्बले ऋणात्मक

काठमाण्डो । अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २५ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा गत वर्षको सोहि अवधिको तुलनामा ६८.७६ प्रतिशतले कम हो । गत आवको दोस्रो त्रैमाससम्म कम्पनीको घाटा ८२ करोड ४८ लाख रुपैयाँ थियो ।  

माउन्टेन हाईड्रोको नाफामा ८८.९७% को पहिरो,ईपीएस १.०६ रुपैयाँ मात्रै
STOCK MARKET

माउन्टेन हाईड्रोको नाफामा ८८.९७% को पहिरो,ईपीएस १.०६ रुपैयाँ मात्रै

काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८८.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी खुद नाफा १२ करोड ४ लाख रुपैयाँ थियो ।   

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि
STOCK MARKET

घलेम्दी हाईड्रोले ४.७१% ले घटायो घाटा,विद्युत बिक्री आम्दानी ७.१६% ले वृद्धि

काठमाण्डौ । घलेम्दी हाईड्रो लिमिटेडले ४.७१ प्रतिशतले घाटा घटाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ९५ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आवको समीक्षा अवधिसम्म भने १ करोड ८६ लाख रुपैयाँ घाटामा रहेको छ ।  कम्पनीको विद्युत बिक्री आम्दानी बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ९२ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा ७.१६ प्रतिशतले धेरै हो ।  

अपर हेवाखोला ८.६८ करोड घाटामा,ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक
STOCK MARKET

अपर हेवाखोला ८.६८ करोड घाटामा,ईपीएस ३४.७५ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । अपर हेवाखोला जलविद्युत आयोजनामा बाढीले क्षति पुग्दा अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा ८ करोड ६८ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ४ करोड ६३ लाख रुपैयाँ नाफामा थियो ।  

राधी विद्युतको नाफा र वित्त आम्दानी वृद्धि,प्रतिसेयर आम्दानी कति ?
STOCK MARKET

राधी विद्युतको नाफा र वित्त आम्दानी वृद्धि,प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । राधी विद्युत कम्पनी लिमिटेडको मुनाफामा ३६.२५ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ३६ लाख रुपैयाँमा सीमित थियो ।  कम्पनीको खुद आम्दानी भने ६.१३ प्रतिशतको गिरावट आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ६ करोड ८४ लाख रुपैयाँ खुद आम्दानी...

तारागाँउ रिजेन्सीको नाफामा ७१.०७% को वृद्धि, आम्दानी र ईपीएसमा पनि सुधार
STOCK MARKET

तारागाँउ रिजेन्सीको नाफामा ७१.०७% को वृद्धि, आम्दानी र ईपीएसमा पनि सुधार

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल्स लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जु गत आवको सोहि अवधिको तुलनामा ७१.०७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले १० करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद आम्दानी पनि १४.३९ प्रतिशतले वृद्धि भएको छ । कम्पनी ७१ करोड ४२ लाख रुपैयाँ खुद आम्दानी गर्न सफल भएको छ ।...

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो
STOCK MARKET

सोनापुर मिनरल्स १४.९८ करोड घाटामा ,खुद आम्दानी पनि ७७.०७% ले घट्यो

काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा रहेको थियो ।  

हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको नाफामा ९९.९२% को उछाल,अन्य वित्तीय सूचकमा पनि सुधार

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ६० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ९९.७२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ३० करोड १७ लाख रुपैयाँ थियो ।  कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १५४.६५ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै कम्पनीको खुद बीमाशुल्क...

भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो
STOCK MARKET

भगवति हाईड्रोपावरको आम्दानी र नाफा दुवैमा वृद्धि,रिजर्भको आकार १९.९०% ले बढ्यो

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आम्दानी बढ्दा नाफामा वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा २३.५५ प्रतिशतले धेरै हो ।  गत आवको पुस ममानसन्तसम्म कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

उन्नति सहकार्य लघुवित्तको खुद नाफा ४८.९९% ले घट्यो,ब्याज आम्दानीमा पनि गिरावट
STOCK MARKET

उन्नति सहकार्य लघुवित्तको खुद नाफा ४८.९९% ले घट्यो,ब्याज आम्दानीमा पनि गिरावट

काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ब्याज आम्दानी र खराब कर्जा बढ्दा नाफामा गिरावट आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २४ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ४८.९९ प्रतिशतले कम हो ।  संस्थाले समीक्षा अवधिसम्म ८ करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १५.३५ प्रतिशतले...

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा १८१.०१% को उछाल,ईपीएस कति ?
STOCK MARKET

मकर जितुमाया सुरी हाइड्रोपावरको नाफामा १८१.०१% को उछाल,ईपीएस कति ?

काठमाण्डौ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले मुनाफा आर्जनमा राम्रो सुधार गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तु्लनामा १८१.०१ प्रतिशत धेरै हो ।  अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीको खुद नाफा ६१ लाख ३० हजार रुपैयाँ मात्रै थियो ।  

बुटवल पावरको नाफा २२.०३% ले कम,आम्दानी र रिजर्भ पनि घट्यो
STOCK MARKET

बुटवल पावरको नाफा २२.०३% ले कम,आम्दानी र रिजर्भ पनि घट्यो

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोहि अवधिको  तुलनामा २२.०३ प्रतिशतले कम हो ।  

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो
STOCK MARKET

एशियन हाईड्रोपावर २.२९ करोड घाटामा,रिजर्भको आकार ७८.९८% ले घट्यो

काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेड २ करोड रुपैयाँ बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी २ करोड २९ लाख ४९ हजार रुपैयाँ घाटामा रहेको छ ।  अघिल्लो आवको पुस मसान्तसम्म भने कम्पनीले २९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

हिमालयन डिष्टिलरीको नाफा ४४.३८% ले घट्यो,आम्दानी र ईपीएसमा पनि गिरावट
STOCK MARKET

हिमालयन डिष्टिलरीको नाफा ४४.३८% ले घट्यो,आम्दानी र ईपीएसमा पनि गिरावट

काठमाण्डौ । हिमालयन डिष्टिलरीको नाफामा ४४.३८ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीको खुद नाफा २९ करोड ४२ लाख रुपैयाँ थियो ।  

एशियन लाइफको नाफा ११.४५% ले बढ्यो,बीमाशुल्क आर्जनमा पनि वृद्धि
STOCK MARKET

एशियन लाइफको नाफा ११.४५% ले बढ्यो,बीमाशुल्क आर्जनमा पनि वृद्धि

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १५ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको १४ करोड ३४ लाख रुपैयाँको तुलनामा ११.४५ प्रतिशतले बढी हो ।  कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ५७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.६१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको...

सोल्टी होटलले कमायो २६.३१ करोड नाफा,आम्दानी १.५ अर्ब
STOCK MARKET

सोल्टी होटलले कमायो २६.३१ करोड नाफा,आम्दानी १.५ अर्ब

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको मुनाफामा ४.६४ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

सामलिङ्ग पावरको नाफामा ३१.८४% को गिरावट,विद्युत बिक्री आम्दानी र ईपीएसमा पनि कमी
STOCK MARKET

सामलिङ्ग पावरको नाफामा ३१.८४% को गिरावट,विद्युत बिक्री आम्दानी र ईपीएसमा पनि कमी

काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३१.८४ प्रतिशतले कम हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड १ लाख रुपैयाँ थियो ।  

हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
STOCK MARKET

हाथवे इन्भेष्टमेन्टको घाटा ५९.४२ लाख,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

काठमाण्डौ हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ५९ लाख ४२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी १ करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो ।  

सीआईटीको नाफा ५४.६० करोड,आम्दानी बढेपनि ईपीएसमा भने गिरावट
STOCK MARKET

सीआईटीको नाफा ५४.६० करोड,आम्दानी बढेपनि ईपीएसमा भने गिरावट

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कोषले उक्त अवधिसम्म ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा ६.३८ प्रतिशतले बढी हो । अघिल्लो आवको पुस मसान्तसम्म कोषको खुद नाफा ५१ करोड ३२ लाख रुपैयाँ  थियो । 

पिपुल्स पावरको नाफामा सामान्य वृद्धि,खुद आम्दानी ११८.२७% ले बढ्यो
STOCK MARKET

पिपुल्स पावरको नाफामा सामान्य वृद्धि,खुद आम्दानी ११८.२७% ले बढ्यो

काठमाण्डौ । आम्दानी बढ्दा पिपुल्स पावर कम्पनी लिमिटेडको नाफा ३.९७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमासुसम्ममा ४२ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  

हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफा ६३.७३% ले बढ्यो,ईपीएसमा उल्लेख्य सुधार
STOCK MARKET

हिमालयन एभरेष्ट इन्स्योरेन्सको मुनाफा ६३.७३% ले बढ्यो,ईपीएसमा उल्लेख्य सुधार

काठमाण्डौ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ६३.७३ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्र्रमाससम्म कम्पनीको खुद नाफा ११ करोड २५ लाख रुपैयाँ थियो ।  

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि
STOCK MARKET

मुक्तिनाथ कृषि कम्पनीको नाफा ४९.२० लाख,खुद आम्दानी २२५.१३% ले वृद्धि

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवै वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी २ करोड १९ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

बलेफि हाईड्रोपावर १६.७२ करोड घाटामा ,विद्युत बिक्री आम्दानी,४१.४२ करोड
STOCK MARKET

बलेफि हाईड्रोपावर १६.७२ करोड घाटामा ,विद्युत बिक्री आम्दानी,४१.४२ करोड

काठमाण्डौ । बलेफि हाईड्रोपावर कम्पनी लिमिटेडले १६ करोड ७२ लाख रुपैयाँ घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६२.९५ प्रतिशतले बढी हो ।  

अघिल्लो वर्ष १.२७ करोड घाटामा रहेको श्वेत गंगा  हाईड्रोको नाफा ११.५४ लाख,अन्य सूचकको अवस्था कस्तो ?
STOCK MARKET

अघिल्लो वर्ष १.२७ करोड घाटामा रहेको श्वेत गंगा हाईड्रोको नाफा ११.५४ लाख,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । श्वेत गंगा  हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ११ लाख ५४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी १ करोड २७ लाख रुपैयाँ घाटामा थियो ।  

नेपाल रिपब्लिक मिडिया ४२.६४ लाख घाटामा, आईपीओ निष्कासन खर्च ३८ लाख
STOCK MARKET

नेपाल रिपब्लिक मिडिया ४२.६४ लाख घाटामा, आईपीओ निष्कासन खर्च ३८ लाख

काठमाण्डौ । आम्दानीमा गिरावट आएसँगै नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४२ लाख ६४ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनी ३ करोड ९३ लाख रुपैयाँ नाफामा थियो ।  

विद्युत उत्पादन ठप्प हुँदा शुभम पावर घाटामा,रिटेन्ड अर्निङ २.२३ करोडले ऋणात्मक
STOCK MARKET

विद्युत उत्पादन ठप्प हुँदा शुभम पावर घाटामा,रिटेन्ड अर्निङ २.२३ करोडले ऋणात्मक

काठमाण्डौ । शुभम पावर लिमिटेड ६४ लाख ४० हजार रुपैयाँ घाटामा रहेको छ । कम्पनीको तल्लो पिपुवा खोला जलविद्युत आयोजना गत असार २ गतेको बाढीले पूर्ण क्षति पुर्याएपछि विद्युत उत्पादन ठप्प हुँदा कम्पनी घाटामा गएको हो ।  

साधना लघुवित्तको खुद नाफा १५.३९% ले बढ्यो,निक्षेप संकलन र कर्जा प्रवाह पनि बढ्यो
STOCK MARKET

साधना लघुवित्तको खुद नाफा १५.३९% ले बढ्यो,निक्षेप संकलन र कर्जा प्रवाह पनि बढ्यो

काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा वृद्धि भएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको खुद नाफा २ करोड ५५ लाख रुपैयाँ थियो ।  

युनिलिभर नेपालको नाफा ४२.१० करोड,रिटेन्ड अर्निङको आकार १३.३१% ले बढ्यो
STOCK MARKET

युनिलिभर नेपालको नाफा ४२.१० करोड,रिटेन्ड अर्निङको आकार १३.३१% ले बढ्यो

काठमाण्डौ । बहु राष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको नाफा र आम्दानी दुवै घटेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४२ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको  तुलनामा २३.८० प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  यस्तै कम्पनीको आम्दानी पनि १४.५० प्रतिशतले घटेको छ ।...

मध्य भोटेकोशीको घाटा ६०.९४% ले घट्यो , कति छ ईपीएस ?
STOCK MARKET

मध्य भोटेकोशीको घाटा ६०.९४% ले घट्यो , कति छ ईपीएस ?

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको घाटा १ करोड २ लाख रुपैयाँ रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ६०.९४ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको घाटा २ करोड ६३ लाख रुपैयाँ थियो ।  

पञ्चकन्या माई हाईड्रोले कमायो ५.४३ करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था
STOCK MARKET

पञ्चकन्या माई हाईड्रोले कमायो ५.४३ करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । पञ्चकन्या माई हाईड्रोपावर लिमिटेडको नाफामा ५.०६ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ५ करोड १६ लाख रपैयाँमा सीमिति थियो ।  

इमर्जिङ नेपालको नाफा ५५.५९% ले कम,रिजर्भको आकार पनि ३८.४१% ले घट्यो
STOCK MARKET

इमर्जिङ नेपालको नाफा ५५.५९% ले कम,रिजर्भको आकार पनि ३८.४१% ले घट्यो

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको नाफामा ५५.५९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड १० लाख रुपैयाँ थियो ।

न्यादी हाईड्रोपावरको घाटा १०.६४ करोड,ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक
STOCK MARKET

न्यादी हाईड्रोपावरको घाटा १०.६४ करोड,ईपीएस १४.१९ रुपैयाँले ऋणात्मक

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा देखिएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.१९ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी ११ करोड ११ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

यस्तो छ सिक्लेस हाईड्रोपावरको वित्तीय अवस्था,कुन सूचकमा कति अब्बल ?
STOCK MARKET

यस्तो छ सिक्लेस हाईड्रोपावरको वित्तीय अवस्था,कुन सूचकमा कति अब्बल ?

काठमाण्डौ । सिक्लेस हाईड्रोपावर लिमिटेडको मुनाफामा झिनो वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ०.२७ प्रतिशतले बढी हो ।  

इष्टर्न हाईड्रोपावर ७२.५४% ले नाफा बढाउन सफल,रिजर्भ भने १४.९० करोडले ऋणात्मक
STOCK MARKET

इष्टर्न हाईड्रोपावर ७२.५४% ले नाफा बढाउन सफल,रिजर्भ भने १४.९० करोडले ऋणात्मक

काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेड ७२.५४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीको नाफा ७९ लाख ८१ हजार रुपैयाँमा सीमित थियो ।  

खर्च बढ्दा अपि पावरको नाफामा ९६.५६% को पहिरो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था
STOCK MARKET

खर्च बढ्दा अपि पावरको नाफामा ९६.५६% को पहिरो,यस्तो छ अन्य वित्तीय सूचकको अवस्था

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको नाफामा ९६.५६ प्रतिशतको पहिरो गएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २१ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ६ करोड २३ लाखको तुलनामा ९६.५६ प्रतिशतले कम हो ।

सामुदायिक लघुवित्तको कमजोर वित्तीय अवस्थाः घाटा ११६०.५५% ले वृद्धि,आम्दानी घट्दो,प्रतिकित्ता मूल्य भने ८२३ रुपैयाँ
STOCK MARKET

सामुदायिक लघुवित्तको कमजोर वित्तीय अवस्थाः घाटा ११६०.५५% ले वृद्धि,आम्दानी घट्दो,प्रतिकित्ता मूल्य भने ८२३ रुपैयाँ

काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको घाटा ११६०.५५ प्रतिशतले बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको घाटा ३१ लाख ७२ हजार रुपैयाँ थियो ।  

सुपरमाई हाईड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो,ईपीएस ११.५३ रुपैयाँ
STOCK MARKET

सुपरमाई हाईड्रोपावरको नाफा बढ्दा विद्युत बिक्री आम्दानी भने घट्यो,ईपीएस ११.५३ रुपैयाँ

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ५ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १४.८७ प्रतिशतले बढी  हो ।  अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५ करोड १ लाख रुपैयाँ थियो ।  

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा १८८.०३% को उछाल,रिटेन्ड अर्निङमा ३६.२४% को वृद्धि
STOCK MARKET

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा १८८.०३% को उछाल,रिटेन्ड अर्निङमा ३६.२४% को वृद्धि

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  जसअनुसार कम्पनीको खुद नाफा १८८.०३ प्रतिशतले बढ्दै १ करोड ६३ लाख ५४ हजार रुपैयाँ पुगको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको नाफा ५६ लाख ७७ हजार रुपैयाँमा सीमित थियो ।  

सानिमा मिडिल तमोरको घाटा १.६३ करोड,आम्दानी १.४७ अर्ब
STOCK MARKET

सानिमा मिडिल तमोरको घाटा १.६३ करोड,आम्दानी १.४७ अर्ब

काठमाण्डौ । सानिमा मिडिल तमोर हाईड्रो पावर लिमिटेडले घाटा घटाएको छ । कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ६३ लाख रुपैयाँ घाटामा रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको ४ करोड ३४ लाखको तुलनामा ६२.४० प्रतिशतले कम हो ।  

सीवाईसी नेपाल लघुवित्तले आर्जन गर्‍यो २.१० करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था
STOCK MARKET

सीवाईसी नेपाल लघुवित्तले आर्जन गर्‍यो २.१० करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकोले चालु् आवको दोस्रो त्रैमाससम्ममा २ करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.५९ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद  मुनाफा २ करोड ३८ लाख रुपैयाँ थियो ।  

बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफामा ६१.३९% को गिरावट,खर्च भने १७.५९% ले बढ्यो
STOCK MARKET

बुद्धभुमी नेपाल हाईड्रोपावरको नाफामा ६१.३९% को गिरावट,खर्च भने १७.५९% ले बढ्यो

काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले नाफामा ६१.३९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । कम्पनीले अघिल्लो आवको दोस्रो त्रैमाससम्म ८४ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।  

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?
STOCK MARKET

५७.६२ लाखको घाटाबाट माथि उठ्दै मोलुङ हाईड्रोपावरले आर्जन गर्‍यो ४५.७६ लाख नाफा,अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५७ लाख ६२ हजार रुपैयाँ घाटामा रहेको मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको समीक्षा अवधिसम्म ४५ लाख बढी नाफा आर्जन गरेको छ ।  

माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्‍यो,रिजर्भको आकार ४.२८ लाख मात्रै
STOCK MARKET

माथिल्लो मैलुङ खोलाले १४.११% ले घाटा कम गर्‍यो,रिजर्भको आकार ४.२८ लाख मात्रै

काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले घाटा १४.११ प्रतिशतले कम गरेको छ । कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९२ लाख ४७ हजार रुपैयाँ रहेको घाटा चालु आवको समीक्षा अवधिसम्म घटाएर ७८ लाख ४२ हजारमा झारेको छ ।  

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो
STOCK MARKET

आम्दानी घट्दा युनाइटेड इदि मदिको नाफामा २०.१७% को संकुचन,रिजर्भको आकार ३२.१३% ले बढ्यो

काठमाण्डो । युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले समीक्षा अवधिसम्म २ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा २०.१९ प्रतिशत कम हो । अघिल्लो आवको को दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा २ करोड ७६ लाख रुपैयाँ थियो ।  

गणपति लघुवित्तको मुनाफामा ५.३३% को कमी,निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो
STOCK MARKET

गणपति लघुवित्तको मुनाफामा ५.३३% को कमी,निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५.३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७  लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?
STOCK MARKET

विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर ३.७३ करोड घाटामा,कस्तो छ वित्तीय अवस्था ?

काठमाण्डौ । गत असार २ गतेको बाढीले हेवा खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द हुँदा वरुण हाईड्रोपावर कम्पनी लिमिटेड घाटामा गएको छ । विद्युत बिक्रीबाटको आम्दानी ठप्प हुँदा कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने १ करोड ६५ लाख रुपैयाँ नाफामा थियो ।  

नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो,रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक
STOCK MARKET

नेरुडे लघुवित्तको नाफा र खुद ब्याज आम्दानी दुवै घट्यो,रिटेन्ड अर्निङ ५.१९ करोड रुपैयाँले ऋणात्मक

काठमाण्डौ । खराब कर्जा अनुपात,इम्पेयरमेन्ट चार्ज र खुद ब्याज आम्दानी घट्दा नेरुडे लघुवित्त त्तिवीय संस्था लिमिटेडको खुद नाफाको नाफा प्रभावित बनेको छ ।  

सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो,विद्युत बिक्रीको आम्दानी रु.४९.९२ करोड
STOCK MARKET

सानिमा माई हाईड्रोपावरको नाफा ३.३९% ले बढ्यो,विद्युत बिक्रीको आम्दानी रु.४९.९२ करोड

काठमाण्डौ । सानिमा माई हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३३ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ३.३९ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्हपनीले ३२ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड,बीमाशुल्क आर्जन पनि ७.१३% ले बढ्यो
STOCK MARKET

नेपाल लाइफ इन्स्योरेन्सको नाफा रु.४२.७७ करोड,बीमाशुल्क आर्जन पनि ७.१३% ले बढ्यो

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमाससम्ममा १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ७.१३ प्रतिशतले धेरै हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १८ अर्ब ४० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।    

रिलायबल नेपाल लाइफको नाफामा सामान्य वृद्धि,बीमाशुल्क आर्जन ८.१७% ले बढ्यो
INSURANCE

रिलायबल नेपाल लाइफको नाफामा सामान्य वृद्धि,बीमाशुल्क आर्जन ८.१७% ले बढ्यो

काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा ४.९७ प्रतिशतको सामान्य वृद्धि देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म २३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ ।  

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो
STOCK MARKET

मिथिला लघुवित्तको नाफामा ३८.७३% को संकुचन,रिजर्भको आकार पनि २७.६३% ले घट्यो

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३८.७३ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा २ करोड १७ लाख रुपैयाँ थियो ।  

स्वरोजगार लघुवित्तको नाफामा २२.४१% को गिरावट,यस्तो छ अन्य सूचकको अवस्था
STOCK MARKET

स्वरोजगार लघुवित्तको नाफामा २२.४१% को गिरावट,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २२.४१ प्रतिशतको गिरावट आएको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिमा संस्थाको खुद नाफा ५ करोड ४ लाख रुपैयाँ थियो ।  

स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?
STOCK MARKET

स्वावलम्बन लघुवित्तको नाफामा ८२.६९ प्रतिशतको पहिरो,के कारणले घट्यो ?

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य कमी आएको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा ८२.६९ प्रतिशतले घटेको हो ।  

खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित,  ईपीएस जम्मा ३.२९ रुपैयाँ
STOCK MARKET

खराब कर्जा बढ्दा हिमालयन लघुवित्तको नाफा ५२.५८ लाखमा सीमित, ईपीएस जम्मा ३.२९ रुपैयाँ

काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ६०.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले १ करोड ३३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको थियो ।  

हिमालयन हाईड्रोपावर रु.८६.२४ लाख घाटामा,सञ्चित आम्दानी पनि २९.११ लाख रुपैयाँले ऋणात्मक
STOCK MARKET

हिमालयन हाईड्रोपावर रु.८६.२४ लाख घाटामा,सञ्चित आम्दानी पनि २९.११ लाख रुपैयाँले ऋणात्मक

काठमाण्डौ । हिमालयन हाईड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख २४ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म भने कम्पनीले ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।   

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि
INSURANCE

नेशनल लाइफको खुद बीमाशुल्क आर्जन ८.५६ अर्ब, नाफा १६.९१% ले वृद्धि

काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१  को दोस्रो त्रैमाससम्ममा ८ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ११.४६ प्रतिशतले धेरै हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ७ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

आम्दानी घट्दा चिलिमे हाईड्रोको नाफामा १५.४९% को संकुचन,प्रतिसेयर आम्दानी कति ?
STOCK MARKET

आम्दानी घट्दा चिलिमे हाईड्रोको नाफामा १५.४९% को संकुचन,प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । चिलिमे हाईड्रोपावर कम्पनी लिमिटेडको आम्दानी घट्दा मुनाफा प्रभावित बनेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ६१ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा ३.८५ प्रतिशतले कम हो ।  

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट
STOCK MARKET

एनएमबी लघुवित्तको घाटा ६ करोड बढी,खुद ब्याज आम्दानीमा २६.०७% को गिरावट

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ करोड रुपैयाँ बढी घाटा व्यहोरेको छ । संस्थाले जारी गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार  संस्थाले ६ करोड ७५ लाख ६३ हजार रुपैयाँ बढी घाटा व्यहोरेको हो ।  

सूर्य ज्योति लाइफको बीमाशुल्क आर्जन ५९.७२% ले बढ्यो,नाफामा पनि ६४.९९% को वृद्धि
INSURANCE

सूर्य ज्योति लाइफको बीमाशुल्क आर्जन ५९.७२% ले बढ्यो,नाफामा पनि ६४.९९% को वृद्धि

काठमाण्डौ । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्ममा ४ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।  

रुरु जलबिद्युतले आर्जन गर्‍यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
STOCK MARKET

रुरु जलबिद्युतले आर्जन गर्‍यो ५.८९ करोड खुद नाफा,कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

काठमाण्डौ । रुरु जलबिद्युत कम्पनी परियोजना लिमिटेडको नाफा १.११ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले  ५ करोड ८९ लाख बढी खुद नाफा कमाउन सफल भएको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ५ करोड ९६ लाख रुपैयाँ थियो ।   

मोदी इनर्जी १९.८६ करोड घाटामा,बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२५% ले घट्यो
STOCK MARKET

मोदी इनर्जी १९.८६ करोड घाटामा,बिद्युत बिक्रीबाट हुने आम्दानी ५७.२५% ले घट्यो

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १९ करोड बढी घाटा व्यहोरोको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १९ करोड ८६ लाख ६८ हजार रुपैयाँ घाटा व्यहोरेको हो । 

रावा इनर्जी रु.५.१७ लाख घाटामा,ईपीएस ऋणात्मक
STOCK MARKET

रावा इनर्जी रु.५.१७ लाख घाटामा,ईपीएस ऋणात्मक

काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ५ लाख १७ हजार ६५० रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो ।  

सन नेपाल लाइफको नाफा ७.२२% ले घट्यो,बीमाशुल्क आर्जनमा पनि ९.४३% को कमी
STOCK MARKET

सन नेपाल लाइफको नाफा ७.२२% ले घट्यो,बीमाशुल्क आर्जनमा पनि ९.४३% को कमी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो रकम गत वर्षको सोहि अवधिको तुलनामा ९.४३ प्रतिशतले कम हो। गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ९६ करोड  ४८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

२.४० करोडको घाटाबाट उम्कदै लक्ष्मी लघुवित्तले आर्जन गर्‍यो २.१५ करोड नाफा, रिजर्भ १.४२% ले बढ्यो
STOCK MARKET

२.४० करोडको घाटाबाट उम्कदै लक्ष्मी लघुवित्तले आर्जन गर्‍यो २.१५ करोड नाफा, रिजर्भ १.४२% ले बढ्यो

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमासम्म २ करोड रुपैयाँ बढीले घाटामा रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चाल् आवको दोस्रो त्रैमासम्म २ करोड १५ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोहि अवधिसम्म संस्था २ करोड ४० लाख रुपैयाँले घाटामा थियो ।  

तेह्रथुम  पावरको नाफामा ८९५.९१% को उछाल, अन्य वित्तीय सूचकको कस्तो छ अवस्था ?
STOCK MARKET

तेह्रथुम पावरको नाफामा ८९५.९१% को उछाल, अन्य वित्तीय सूचकको कस्तो छ अवस्था ?

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ८७५.७१ प्रतिशतले वृद्धि भएको हो ।  

ईङ्वा हाइड्रोपावरको दुरावस्थाः घाटा १३३७.६%,आम्दानी ५० हजार,सेयरमूल्य भने प्रतिकित्ता ३२७ रुपैयाँ
STOCK MARKET

ईङ्वा हाइड्रोपावरको दुरावस्थाः घाटा १३३७.६%,आम्दानी ५० हजार,सेयरमूल्य भने प्रतिकित्ता ३२७ रुपैयाँ

काठमाण्डौ । ईङ्वा हाइड्रोपावर लिमिटेडको घाटा १३३७.६ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको घाटामा व्यापक वृद्धि भएको हो ।  

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ
STOCK MARKET

नेशनल हाईड्रोपावरको नाफा बढेपनि आम्दानीमा भने कमी,ईपीएस जम्मा १.२६ रुपैयाँ

काठमाण्डौ । नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २०.१७ प्रतिशतले बढेको हो ।  

माईखोला हाईड्रोपावरको नाफामा २५.८० %को कमी, विद्युत बिक्री आम्दानी पनि घट्यो
STOCK MARKET

माईखोला हाईड्रोपावरको नाफामा २५.८० %को कमी, विद्युत बिक्री आम्दानी पनि घट्यो

काठमाण्डौ । माईखोला हाईड्रोपावर कम्पनी लिमिटेडको खुद नाफामा २५.८० प्रतिशतको कमी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीको नाफा चालु आवको समीक्षा अवधिसम्म घटेर ७६ लाख १ हजारमा सीमित बनेको छ ।

सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७% ले बढ्यो,ईपीएसमा ३७.७९% को गिरावट
STOCK MARKET

सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७% ले बढ्यो,ईपीएसमा ३७.७९% को गिरावट

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।  

मान्डु हाईड्रोपावरको नाफा रु.१८.५ करोड,विद्युत बिक्री आम्दानी ४.०४ % ले घट्यो
STOCK MARKET

मान्डु हाईड्रोपावरको नाफा रु.१८.५ करोड,विद्युत बिक्री आम्दानी ४.०४ % ले घट्यो

काठमाण्डौ । मान्डु हाईड्रोपावर लिमिटेडको खुद नाफा ११.७८ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा अवधिसम्म १८ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिसम्म १५ करोड २६ लाख रुपैयाँमा सीमित थियो ।  

युनिक नेपाल लघुवित्तको नाफा ११९.८२ % ले बढ्यो,अन्य सूचकको कस्तो छ अवस्था ?
STOCK MARKET

युनिक नेपाल लघुवित्तको नाफा ११९.८२ % ले बढ्यो,अन्य सूचकको कस्तो छ अवस्था ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मुनाफा आर्जनमा उल्लेख्य सुधार गरेको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्ममा खुद मुनाफा ११९.८२ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिसम्म सस्थाको खुद मुनाफा ३ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाको  खुद मुनाफा १ करोड ५१ लाख रुपैयाँमा सीमित थियो ।  

आरम्भ चौतारीको खुद नाफा ३९.४६% ले घट्यो,खुद ब्याज आम्दानीमा समेत गिरावट
STOCK MARKET

आरम्भ चौतारीको खुद नाफा ३९.४६% ले घट्यो,खुद ब्याज आम्दानीमा समेत गिरावट

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा गिरावट आएको छ । संस्थाले सार्वजनिक गरेको चालु आव २०८०८१ को अपरिष्कृत वित्तीय विवरण अनुसार दोस्रो त्रैमाससम्म संस्थाको खुद नाफा ३९.४६ प्रतिशतले घटेको हो ।  

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि
BANKING

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको मुनाफामा १९२.१५ प्रतिशतको बढोत्तरी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  

बिन्ध्यवासिनी हाइड्रोको नाफा २१.९५% ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?
STOCK MARKET

बिन्ध्यवासिनी हाइड्रोको नाफा २१.९५% ले घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडको मुनाफामा गिरावट आएको छ ।  कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा २१.९५ प्रतिशतले घटेको हो ।  

नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि
STOCK MARKET

नेपाल वेयरहाउजिङको घाटा २०८% ले बढ्यो, खर्चमा पनि उल्लेख्य वृद्धि

काठमाण्डौ । नेपाल वेयरहाउजिङको घाटा २०८ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ करोड २१ लाख २१ हजार १११ रुपैयाँ घाटा व्यहोरेको हो ।  

एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?
STOCK MARKET

एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को मुनाफा वृद्धि भएको छ ।कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा ११.४७ प्रतिशतले बढेको हो ।

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो
DEVELOPMENT BANK

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा...

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक
वाणिज्य बैंक

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको  खुद नाफा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ थियो ।  समीक्षा अवधिसम्म बैंकको वितरणययोग्य मुनाफामा पनि...

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था
DEVELOPMENT BANK

ग्रिन डेभलपमेन्ट बैंकको मुनाफामा उल्लेख्य वृद्धि,यस्तो छ अन्य सूचकको अवस्था

काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको खुद मुनाफामा व्यापक वृद्धि भएको छ ।  बैंकले आज जारी गरेको चालु आवको दोस्रो त्रैमासको अपिरष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद मुनाफा ३४५.४१ प्रतिशतले बढेको हो । समिक्षा अवधिसम्म बैंकले १ करोड २६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिमा २८ लाख २९ हजार रुपैयाँमा समिति थियो ।   

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता
BANKING

ब्याज खर्च बढ्दा महालक्ष्मीको नाफा प्रभावित, खराब कर्जा घटाउने सफलता

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २७ करोड ८० लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा खूद नाफा करिब ४ करोडले कम हो ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ करोड ८३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ४५ करोड ३९ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यो वर्ष घटेर ३९ करोड ५७ लाख रुपैयाँमा सीमित बन्न पुगेको छ । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.