बुधबार, बैशाख २,२०८३ 05:22:26
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 05:22:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि

Bizshala
कर्णाली डेभलपमेन्ट बैंकको नाफामा १९२.१५% को बढोत्तरी,खराब कर्जा अनुपात भने वृद्धि
Shivam Cement

काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंकको मुनाफामा १९२.१५ प्रतिशतको बढोत्तरी आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ४ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

जुन गत आवको सोहि अवधिको तुलानामा १९२.१५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको खुद मुनाफा १ क्रोड ३७ लाख रुपैयाँमा सीमित थियो ।  

बैंकको ब्याजबाट हुने आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो आवसम्म ब्याजबाट हुने आम्दानीमार्फत २८ करोड २० लाख रुपैयाँ कमाएको बैंकले समीक्षा अवधिसम्म भने २६ करोड ६९ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ ।  

बैंकको इम्प्येरमेन्ट चार्ज ३ करोड ६४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १ करोड ३७ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा १९२.१५ प्रतिशतले बढेर ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।  

बैंकको खराब कर्जा अनुपात भने बढेको छ । अघिल्लो आवमा ३.१७ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात बढेर ४.४७ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ९.५१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११०.१७ रुपैयाँ,तरलता अनुपात ३६ गुणा,मूल्य आम्दानी अनुपात ४१.७४ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०५७.८९ रुपैयाँ कायम भएकमो छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.