कर्णाली डेभलपमेन्ट बैंकको डिडिए रिपोर्ट- 'दुई अर्बभन्दा बढी ऋणात्मक सम्पत्ति, बैंक होइन घाटाको कारखाना'
काठमाण्डौ । नेपालकै बैंकिङ इतिहासमा बिरलै देखिने अवस्था — दुई अर्बभन्दा बढी ऋणात्मक सम्पत्तिसहित डुब्दै गएको बैंक। कर्णाली डेभलपमेन्ट बैंकको हालै सार्वजनिक ‘ड्यु डिलिजेन्स अडिट(डिडिए) रिपोर्ट’ले यस्तो चित्रण गरेको छ।