मंगलवार, असार १७,२०८२ 04:42:53
  • मंगलवार, असार १७,२०८२ 04:42:53
Global IME Bank Limited

अघिल्लो वर्ष १.२७ करोड घाटामा रहेको श्वेत गंगा हाईड्रोको नाफा ११.५४ लाख,अन्य सूचकको अवस्था कस्तो ?

Hyundai Nepal
अघिल्लो वर्ष १.२७ करोड घाटामा रहेको श्वेत गंगा  हाईड्रोको नाफा ११.५४ लाख,अन्य सूचकको अवस्था कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । श्वेत गंगा  हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ११ लाख ५४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी १ करोड २७ लाख रुपैयाँ घाटामा थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीले बिद्युत बिक्रीबाट ४६ करोड २४ लाख र निर्माणतर्फबाट ४ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १३ करोड ३० लाख रुपैयाँ र वित्त खर्च २९ करोड ९४ लाख पैयाँले ऋणात्मक अवस्थामा छ ।  

कम्पनीको रिटेन्ड अर्निङ २७ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहँदा रिजर्भको आकार भने १३ लाख ५८ हजार रुपैयाँ छ ।  

 

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)०.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ८२.६९ रुपैयाँ गुणा कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.