श्वेत गंगा हाईड्रोपावरले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांशको प्रस्ताव
काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आगामी असोज २७ गते साधारण सभा आयोजना गर्ने भएको छ । भदौ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको चण्डोलमा रहेको कुण्डलीनी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि शरुरु गर्ने निर्णय गरेको हो। कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै पनि प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश...

