बुधबार, चैत्र २०,२०८१ 02:30:56
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:30:56
IME remit
Global IME Bank Limited

श्वेत गंगा हाईड्रोपावरको साधारण सभा आज बस्दै

Hyundai Nepal
श्वेत गंगा हाईड्रोपावरको साधारण सभा आज बस्दै
Nabil Bank Limited

काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ८ औं साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको उक्त सभा काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको कुनै पनि प्रस्ताव नगरेकाले सभामा लाभांशको अजेण्डा पेश हुने छैन । सभामा कम्पनीको सञ्चालक समितिको ८ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीको आव २०८०/८१ को लेखापरीक्षणको प्रतिवेदनसहित गत असार मसान्तसम्मको वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.