शुक्रबार, श्रावण २९,२०८३ 08:48:10
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:48:10
Bizshala
Global IME Bank Limited

मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Prabhu Bank Limited
मिथिला लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
New Office

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्थाले  वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । 

संस्थाले मधेश प्रदेशका आठै जिल्लाका ४५ शाखा कार्यालयबाट २ जनाका दरले प्रतिनिधित्व गरेका ९० जना ग्राहक सदस्यको उपस्थितीमा माघ २८ र २९ गते उक्त कार्यक्रमको आयोजना गरेको हो ।  

CG Motors

उक्त कार्यक्रम लाालगढ स्थित न्यू बौवा होटलमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतको अध्यक्षतामा सञ्चालन भएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष मनोज कुमार दास, सञ्चालक दिनेश कुमार राय, विनोद कुमार साह, विभागिय प्रमुख रेशम प्रसाद वास्तोला, रामानन्द यादव सहित ९० जना ग्राहक सदस्यको उपस्थिती रहेको थियो ।  

दुई दिने वित्तीय साक्षरता कार्यक्रममा सत्यदेव राउत, रेशम वास्तोला र रामानन्द यादवले सहभागिहरुलाई वित्तीय शिक्षा दिएका थिए । 

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनोज कुमार दासले आफ्ना ग्राहक सदस्यका लागि मिथिलाले विभिन्न किसिमका सेवा सुविधा र सहुलिएत दिईरहेकोमा आगामी दिनमा अझ राम्रा र जन उपयोगि कार्यक्रम सञ्चालन गरिने बताए ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X