बिहीबार, बैशाख ३१,२०८३ 11:52:41
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:52:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नबिल बैंकले कमायो ४.६६ अर्ब नाफा, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

Laxmi Sunrise Bank Limited
नबिल बैंकले कमायो ४.६६ अर्ब नाफा, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिकाुे तुलनामा ८.७६ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले ५ अर्ब ११ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा सामान्य वृद्धि भएको छ । चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेर १२ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी ६.४६ प्रतिशतले बढेर १२ अर्ब ९ करोड रुपैयाँको उचाईमा पुगेको छ । अन्य सञ्चालन खर्च १ अर्ब ४३ करोड रहेको बैंकले कर्मचारीका लागि भने ३ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको छ ।  

बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब २३ करोड रुपैयाँ छुटुटाएको छ ।  

Bizshala
New Office
CG Motors

बैंकको रिटेन्ड अर्निङ ५१.४५ प्रतिशतले घटेर १ अर्ब ५४ करोड रुपैयाँमा सििमत बनेको छ । बैंकको रिजर्भको आकार पनि ४.१७ प्रतिशतले वृद्धि भएर २७ अर्ब ७८ करोड कायम भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दाी(ईपीएस)२३.२४ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २०८.३९ रुपैयाँ,मूल्य आम्दानी अनुपात १८.८५ गुणा र तरलता अनुपात २४.९० गुणा कायम भएको छ ।    

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.