काठमाण्डौ । विकास हाईड्रोपावर कम्पनी लिमिटेडको लक इन अवधि पुस २८ गते समाप्त हुने भएको छ । कम्पनीको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको १ लाख ७७ हजार २७५ कित्ता सेयरको लक इन अवधि पुस २८ गते समाप्त हुन लागेको हो ।
सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको सेयर ६ महिनासम्म लक इनमा राख्नु पर्ने प्रावधान रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।