विकास हाईड्रोपावरको नाफा ७९% ले वृद्धि, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाण्डौ । गत असार महिनामा आईपीओ निष्कासन गरेको विकास हाईड्रोपावरले आफ्नो वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले उक्त अवधिसम्म १ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको ९८ लाख ९९ हजारको तुलनामा ७९.३४ प्रतिशतले बढी हो । कम्पनीले...

