बिहीबार, आश्विन १,२०८३ 02:55:06
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:55:06
Bizshala
Global IME Bank Limited

विकाश हाइड्रोपावरको आइपीओमा ८.७० गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का !

विकाश हाइड्रोपावरको आइपीओमा ८.७० गुणा बढी आवेदन, १८ लाख बढीको हात खाली हुने पक्का !
New Office

काठमाण्डौ । विकास हाइड्रोपावरको आइपीओमा अन्तिम दिनसम्म ८.७० गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २१ लाख २० हजार ८५७ जनाले आवेदन दिएका हुन् । 

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको आइपीओमा २ अर्ब ५६ करोड २७ लाख ११ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख २७ हजार ११० कित्ता सेयरका लागि आवेदन परेको हो । कम्पनीले असार १८ गतेदेखि सर्वसाधारणहरुका लागि २९ लाख ४२ हजार ७६० कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले आइपीओ बाँडफाँड गोलाप्रथाद्वारा हुनेछ 

। कम्पनीको आइपीओ १० कित्ताका दरले २ लाख ९४ हजार २७६ जनाले प्राप्त गर्नेछन् । यसर्थमा १८ लाख २६ हजार भन्दा बढीको हात खाली हुनेछ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.