बिहीबार, आश्विन १,२०८३ 02:32:02
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 02:32:02
Bizshala
Global IME Bank Limited

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने

न्यादी हाईड्रोपावरको १.२७ करोड कित्ता सेयरको लक इन अवधि कात्तिकमा समाप्त हुने
New Office

काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडलेको लक इन समयावधि आगामी कात्तिकमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि कात्तिक ४ गते समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि हुन लागेको कम्पनीले जनाएको छ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता संस्थापक सेयर, संस्थापक सेयरधनीका कर्मचारीका लागि गरीएको ३ लाख कित्ता, कम्पनीका कर्मचारीका लागि जारी गरिएको ४५ हजार कित्ता, अति प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरिएको ५ लाख कित्ता र प्रभावित क्षेत्रका  वासिन्दाका लागि जारी गरिएको १० लाख कित्ता गरी कुल १ करोड २७ लाख ९५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको हो ।  

कम्पनीले सर्बसाधारण तथा स्थानीय आयोजना प्रभावित क्षेत्रका बासिन्दा एवं संस्थापक तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरमध्ये स्थानीय बासिन्दा तथा संस्थापकका कर्मचारीहरुमा २०७८ भदौ १ गतेदेखि १५ गतेसम्म र सर्बसाधारणमा (कर्मचारीहरु समेत) २०७८ असोज १५ गतेदेखि १९ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीले उक्त साधारण सेयर २०७८ कात्तिक ५ गते अन्तिम बाँडफाँड गरेको थियो ।  

Muktinath Bikas Bank Limited

कम्पनीको साधारण सेयर सर्वसाधारणकालागि सार्बजनिक निष्काशन गरी सर्वसाधारणमा बाँडफाँड गरिएको मितिले ३ वर्ष समाप्त नभएसम्म कम्पनीका संस्थापक, संस्थापकका कर्मचारीहरु, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु त्था कम्पनीका कर्मचारीहरुले खरिद गरी लिएका सेयरहरु लक– इनमा राख्नुपर्ने व्यवस्था भए बमोजिम लक–इनमा राखिएको र उक्त सेयरको लक इ न अवधि कात्तिक ४ गते समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.