न्यादी हाईड्रोपावर ७६.९७ लाख घाटामा, आम्दानीमा साढे १९% को गिरावट
काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडको घाटा झनै बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ७६ लाख ९७ हजार रुपैयाँबराबरको घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा ७५ करोड ७५ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत बिक्री आम्दानी १९.५८ प्रतिशतले घटेको छ । पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको छ ।...

