शनिबार, श्रावण २,२०८३ 11:51:33
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:51:33
Bizshala
Global IME Bank Limited

न्यादी हाइड्रोपावरको करिब २ लाख कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फास्ट्रक्चर

न्यादी हाइड्रोपावरको करिब २ लाख कित्ता सेयर बिक्री गर्दै अल नेपाल इन्फास्ट्रक्चर
New Office

काठमाण्डौ । न्यादी हाइड्रोपावर लिमिटेडको करिब २ लाख कित्ता बिक्री सेयर बिक्रीमा राखिने भएको छ । अल नेपाल इन्फास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफूसँग भएको न्यादी हाइड्रोपावरको १ लाख ९८ हजार ५४७ कित्ता सेयर कम्पनीको वित्तीय योजना अनुरुप दोस्रो बजारमा बिक्री गर्ने जनाएको हो ।  

कम्पनीले विद्युत नियमन आयोगले जारी गरेको विद्युत सम्बन्धि कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृती तथा नियमन सम्बन्धि निर्देशिका, अन्तर्गत उक्त सेयर सर्वसाधारणका लागि बिक्री गर्ने निर्णय भएको जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.