शुक्रबार, असार १३,२०८२ 02:39:53
  • शुक्रबार, असार १३,२०८२ 02:39:53
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको १ करोड ४५ हजार कित्ता सेयरको लकइन अवधि असारमा समाप्त हुने

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तको १ करोड ४५ हजार कित्ता सेयरको लकइन अवधि असारमा समाप्त हुने
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तको लकइन अवधि असारमा समाप्त हुने भएको छ । कम्पनीको १ करोड ४५ हजार कित्ता सेयरको लकइन अवधि आगामी असार १९ गते समाप्त हुन लागेको हो ।  

संस्थाका संस्थापक सेयरधनीहरुको सेयर सर्वसाधारणलाई विसं २०७७ असार २० गते बाँडफाँड गरिएको मितिले ५ वर्षसम्म लकइनमा राखिएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त ५ वर्षे अवधि आगामी असार २० गते समाप्त हुन लागेकाले उक्त सेयरको लकइन अवधि खुल्न लागेको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.