एनआइसी एशिया लघुवित्तको गुनासो सुनुवाई कार्यक्रम सम्पन्न
काठमाण्डौ । गत असार १ गते र २ गते एनआइसी एशिया लघुवित्तले लुम्बिनी र गण्डकी प्रदेशका शाखाहरुमा गुनासो सुनुवाई एवं वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका सञ्चालक बलराम पौडेल,प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेत लगायत प्रदेश प्रमुख, अनुगमन अधिकृत, शाखा प्रमुखहरुको उपस्थिति थियो ।