शुक्रबार, असार १३,२०८२ 10:39:27
  • शुक्रबार, असार १३,२०८२ 10:39:27
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

तीनवटै प्रदेश का शाखाहरु पाऊदुर ५१ जना ,सिरानचौर ३८ जना,अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम सम्पन्न भएको संस्थाले जनाएको छ ।  

स्थानिय तहका जनप्रतिनिधीहरु, प्रहरीहरु,३ वटै प्रदेशका अनुगमन अधिकृतहरु, शाखा प्रमुखहरु र अन्य कर्मचारीहरु समेतको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम, आधारभूत बाख्रापालनहरु संस्थामा आवद्ध करिब २४९ जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकोे थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.