मंगलवार, श्रावण ६,२०८२ 06:00:45
  • मंगलवार, श्रावण ६,२०८२ 06:00:45
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा चयन

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तको अध्यक्षमा प्रकाश राज शर्मा चयन
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा प्रकाश राज शर्मा चयन भएका छन् । संस्थाको असार १३ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई संस्थाको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  

यसका साथै बैठकले शर्मालाई बाँकी कार्यकालका लागि सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत नियुक्त गरेको छ ।  

यसअघि संस्थाका अध्यक्ष सुवर्ण पौडेलले राजीनामा दिएपछि संस्थाको अध्यक्ष पद रिक्त रहेको थियो । असार ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले अध्यक्ष पौडेलले दिएको राजीनामा असार ६ गतेबाट लागू हुने स्वीकृत गरेको थियो ।  

पौडेलले सर्वसाधारण समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.