मंगलवार, श्रावण ६,२०८२ 06:17:07
  • मंगलवार, श्रावण ६,२०८२ 06:17:07
Global IME Bank Limited

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त

Hyundai Nepal
एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा जोशी नियुक्त
Shivam Cement

काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा जोशी नियुक्त भएका छन् । संस्थाको साउन ६ गते आइतबार बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले जोशीलाई संस्थाको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

उनलाई साउन ७ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ लक्ष्मण चालिसेलाई संस्थापक तथा माउ कम्पनी एनआईसी एशिया बैंकले फिर्ता बोलाएकाले रिक्त रहेको पदमा चोलराज शर्मा जोशीलाई नियुक्त गरिएको हो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.