आईतवार, भाद्र २३,२०८१ 07:27:33
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:27:33
IME remit
Global IME Bank Limited

साविकको युनियन लाइफको १.५० करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

Hyundai Nepal
साविकको युनियन लाइफको १.५० करोड कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्ज भएको साविकको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको लक इन समयावधि आज समाप्त हुँदैछ । कम्पनीको १ करोड कित्ता बढी सेयरको लक इन अवधि आज समाप्त हुन लागेको हो ।  

कम्पनीको संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ करोड ५० लाख ५० हजार कित्ता संस्थापक सेयर र कर्मचारीका लागि सुरक्षित गरिएको ३ लाख २२ हजार ५०० कित्ता गरी कुल १ करोड ५३ लाख ७२ हजार ५०० कित्ता सेयरको लक इन अवधि असारमा समाप्त हुन लागेको हो ।

कम्पनीले २०७८ साल असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओ २०७८ असार ३१ गते बाँडफाँड भएको थियो। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरि बाँडफाँड गरेको मितिले ३ वर्ष समाप्त नभएसम्म संस्थापक सेयरधनीले धारण गरेको,स्थानिय बासिन्दा तथा कर्मचारीलाई बाँडफाड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था रहेको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X