शनिबार, असार १४,२०८२ 06:20:51
  • शनिबार, असार १४,२०८२ 06:20:51
Global IME Bank Limited

महिला लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, सेयरधनी निराश

Hyundai Nepal
महिला लघुवित्तले वितरणयोग्य मुनाफा सञ्चित गर्ने, सेयरधनी निराश
Nabil Bank Limited

काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमीटेडले २०८० असार मसान्तसम्मको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने भएको छ ।  

महिला लघुवित्तको माघ १८ गते अपरान्ह ३ः३० बजे बसेको सञ्चालक समितिको ६९ औं बैठकले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

सो आर्थिक वर्षमा कायम वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने निर्णयसँगै बैठकले सो अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो सम्बन्धी अनुसूचीहरुलाई स्वीकृत गरेको छ ।  

बैठकले सञ्चालक समितिबाट पारित सो आ.ब.को वार्षिक वित्तीय विवरणहरु साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्रबैंकसमक्ष स्वीकृतिका लागि पेश गर्ने निर्णय समेत भएको छ ।  

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.