शुक्रबार, असार १३,२०८२ 02:52:47
  • शुक्रबार, असार १३,२०८२ 02:52:47
Global IME Bank Limited

शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Hyundai Nepal
शिव श्री हाइड्रोद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । शिव श्री हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठक आव २०८०/८१ को वार्षिक साधारण सभा डाकेको हो ।  

उक्त सभा आगामी असार ८ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालकहरुको नियुक्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक तोक्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  यसर्थ जेठ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.