शिवश्री हाइड्रोपावको हकप्रद सेयर बाँडफाँड, ८.६५ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
काठमाण्डौ । शिवश्री हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज ३१ गते बाँडफाँड गरिएको हो । पिपुल्स पावरले गत साउन १५ गतेसम्म कायम सयेरधनीका लागि भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।