शनिबार, असार १४,२०८२ 06:05:36
  • शनिबार, असार १४,२०८२ 06:05:36
Global IME Bank Limited

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?

Hyundai Nepal
हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं साधारण सभा एकैपटक डाकेको हो ।  

उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा आव २०७८/७९ र २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आव २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

उक्त सभामा स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी चैत १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।      

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.