शुक्रबार, पुष १२,२०८१ 08:03:28
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 08:03:28
हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाण्डौ। हिमाल दोलखा हाईड्रोपावर लिमिटेडले सेयर रजिष्ट्रारको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । दुवै संस्थाले भदौ २६ गतेदेखि लागू हुनेगरी सेयर रजिष्ट्रार नियुक्ती सम्झौतामा हस्ताक्षर गरेका हुन् ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत...

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा रञ्जाना दाहाल नियुक्त
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको कार्यकारी अध्यक्षमा रञ्जाना दाहाल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कार्यकारी अध्यक्ष(प्रबन्ध सञ्चालक)मा रञ्जाना दाहाल नियुक्त भएकी छन् ।  कम्पनीको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई साउन १६ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षका लागि उक्त पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति तय

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावरको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतोकिएको छ । कम्पनीको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं वार्षिक साधारण सभा पुनः डाकेको हो ।  उक्त बैठकले आगामी जेठ २८ गते काठमाण्डौको कोटेश्वरमा रहेको केएम ब्याङक्वेटमा बिहान ९.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । यसअघि चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा...

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत २९ गतेका लागि तय भएको १५ औं र १६ औं वार्षिक साधारण सभा स्थगित गरिएको जनाएको छ ।  कम्पनीले गणपूरक संख्या नपुगेकाले साधारण सभा स्थगित भएको जनाएको छ ।  

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?
STOCK MARKET

हिमाल दोलखा हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा,बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले १५ औं र १६ औं साधारण सभा एकैपटक डाकेको हो ।  उक्त सभा आगामी चैत २९ गते सुकेधारामा रहेको सेलिब्रेशन हाइटमा बिहान ११ बजे आयोजना हुनेछ । सभामा आव २०७८/७९ र २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ।  

हिमाल दोलखा हाईड्रोपावरको कम्पनी सचिवमा सुदिप पौडेल नियुक्त
NEWS

हिमाल दोलखा हाईड्रोपावरको कम्पनी सचिवमा सुदिप पौडेल नियुक्त

काठमाण्डौ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडको कम्पनी सचिव पदमा सुदिप पौडेल नियुक्त भएका छन् । कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनीको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.