शनिबार, पुष ६,२०८१ 10:53:13
IME remit
  • शनिबार, पुष ६,२०८१ 10:53:13
IME remit
Global IME Bank Limited

आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?

Hyundai Nepal
आज बस्दैछ सानिमा बैंकको साधारण सभा, कुन–कुन अजेण्डा हुँदैछन् पारित ?
Nabil Bank Limited

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज आफ्नो २० औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभा काठमाण्डौमा रहेको आम्रपाली ब्याङक्वेटमाा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

उक्त सभामा गत आवको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरणको विेशष प्रस्ताव पारित गरिनेछ । यस्तै, गत आवको सम्पूर्ण वित्तीय विवरण पारित गरिनुका साथै लेखापरीक्षकको वार्षिक प्रतिवेदन पारित गरिनेछ ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै, सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ कात्तिक २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.