आईतवार, कार्तिक १,२०८३ 08:03:20
  • आईतवार, कार्तिक १,२०८३ 08:03:20
Global IME Bank Limited

स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी

Bizshala
स्थापनाको ५ वर्षपछि पहिलो साधारण सभा आयोजना गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी
New Office

काठमाण्डौ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थापना भएको करिब ५ वर्षपछि पहिलो वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। गत पुस ६ गते गोरखापत्र दैनिकमा पुस २७ गते कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने भनी सूचना प्रकाशित भएको थियो । तर कम्पनीले विशेष कारणले मिति परिवर्तन गरी पुस  २९ गते काठमाण्डौमा सभा आयोजना गर्ने जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनी सञ्चालक समितिको पुस ४ बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रथम वार्षिक साधारण सभा गर्ने भनी निर्णय गरेको थियो। यो कम्पनीमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको सेयर रहेको छ। 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

उक्त प्रथम वार्षिक साधारणसभामा कम्पनीले आव २०७६/०७७ देखि २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित असार मसान्तको वासलात, सो अवधिको नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुका विषयमा छलफल गरी पारित गर्ने र कम्पनीको नियमावाली संशोधन गर्ने कार्यक्रम समेत रहेको कम्पनीले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.