बिहीबार, बैशाख ११,२०८२ 07:31:51
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:31:51
IME remit
Global IME Bank Limited

मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश

Hyundai Nepal
मुक्तिनाथ क्यापिटलका सेयरधनीले पाउने भए ७.५% लाभांश
Nabil Bank Limited

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ७.५ प्रतिशतका दरले लाभांश प्रस्ताव पारित गरेको छ ।  

काठमाण्डौको बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा असोज ११ गते कम्पनीको १५ औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट गरिएको ७.५ प्रतिशतका दरले लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

क्यापिटलका अध्यक्ष शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न साधारणसभाले लेखापरिक्षकको प्रतिबेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आ.व.२०८०/०८१ को नाफानोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ।

Muktinath Bikas Bank Limited

सभाले विशेष प्रस्तावअन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधनको प्रस्ताव समेत पारित गरेको छ ।  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.