सोमबार, कार्तिक २,२०८३ 10:34:40
  • सोमबार, कार्तिक २,२०८३ 10:34:40
Global IME Bank Limited

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

Bizshala
समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
New Office

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर ६ गते हेटौंडामा रहेको होटेल एभोकाडोमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उक्त सभामा संस्थाको स्विकृत प्रबन्धपत्रमा संशोधन गर्ने, संस्थाको स्विकृत नियमावलीमा संशोधन गर्ने र संस्थालाई अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन) को लागि छलफल गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने लगायत डिडिए गर्न नियमनकारी निकायसँग सम्पर्क गर्न, स्वीकृति लिन वा अन्य कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्ने लगायत सो सम्बन्धमा प्रचलित नियमानुसार जे जो गर्नु पर्ने हो सोको लागि चाहिने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, वित्तिय विवरण तथा नगद प्रवाह विवरण लगायतका अनुसूचिहरू माथि छलफल गरि पारित गर्ने,लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनको लागि कात्तिक २५ गते एक दिन बन्द रहनेछ । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.