मंगलवार, माघ ८,२०८१ 03:44:47
IME remit
  • मंगलवार, माघ ८,२०८१ 03:44:47
समृद्धि फाइनान्स ६.२८ करोड घाटामा, खराब कर्जा अनुपात १९.३४ प्रतिशत
STOCK MARKET

समृद्धि फाइनान्स ६.२८ करोड घाटामा, खराब कर्जा अनुपात १९.३४ प्रतिशत

काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी २ करोड १३ लाख रुपैयाँ घाटामा थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३...

समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण
CORPORATE

समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण

काठमाण्डौ । समृद्धि फाइनान्सले पुस २५ गते बिहीबारको दिन कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढी माइन नपा–६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा धनगढी माइ नपा वडा नम्बर ६ का अध्यक्ष भगलु महतो, वडा नम्बर ७ का अध्यक्ष बिजय कुमार महतो, वाड नम्बर ८ का अध्यक्ष राम भरोश महतो,...

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्सले मंसिर २१ गते शुक्रबारको दिन संस्थाको गैर शाखाबाट र गत मंगलबार संस्थाको औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  

समृद्धि फाइनान्सको सीईओमा पुनः लोहनी नियुक्त
STOCK MARKET

समृद्धि फाइनान्सको सीईओमा पुनः लोहनी नियुक्त

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा टिका निधि लोहनी पुनःनियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । 

समृद्धि फाइनान्सको २३ औं साधारण सभा सम्पन्न
STOCK MARKET

समृद्धि फाइनान्सको २३ औं साधारण सभा सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न भएको हो । 

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
STOCK MARKET

समृद्धि फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले २३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा मंसिर ६ गते हेटौंडामा रहेको होटेल एभोकाडोमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

इम्पेयरमेन्ट चार्ज चुलिदा समृद्धि फाइनान्स १.८२ करोड घाटामा, खराब कर्जा अनुपात २३.४७% पुग्यो
STOCK MARKET

इम्पेयरमेन्ट चार्ज चुलिदा समृद्धि फाइनान्स १.८२ करोड घाटामा, खराब कर्जा अनुपात २३.४७% पुग्यो

काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज बढ्दा समृद्धि फाइनान्स, चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म घाटामा गएको छ । यो अवधिसम्म कम्पनी १ करोड ८२ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८४.१३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनी ९८ लाख ८७ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीको इम्पेयरमेन्ट चार्ज २९८.७२ प्रतिशतले बढेर २ करोड १७ लाख...

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

समृद्धि फाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ ।  कम्पनीले १५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधीनहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना प्रकाशित ३५ दिनभित्र आवेदन दिनु पर्नेछ ।  सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । निर्धारित...

समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा भारी छुट
CORPORATE

समृद्धि फाइनान्सका ग्राहकहरुलाई डिलाइट टेलरीङ सेन्टरमा भारी छुट

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले वैशाख १३ गते डिलाइट टेलरीङ सेन्टर, पुतलिसडक काठमाण्डौसँंग समझदारी गरेको छ । उक्त समझदारीअन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति वैशाख १४ गतेदेखि समृद्धि मोबाइल बैकिङ, डेबिड कार्ड तथा सीआईपीएस प्रयोग गरि उक्त टेलरीङ सेन्टरमा नयाँ कपडा खरिद गर्दा १० % छुट पाउने छन् ।यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित...

समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा
STOCK MARKET

समृद्धि फाइनान्स ६.९३ करोड घाटामा,खराब कर्जा अनुपात बढ्दो क्रममा

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड ९३ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४८ प्रतिशतले कम हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनी १३ करोड ३४ लाख रुपैयाँ घाटामा थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.४९ प्रतिशतले घटेर ५ करोड...

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न
CORPORATE

समृद्धि फाइनान्सको रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्सले रक्तदानकार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले फागुन ११ गते संस्थागत सामाजिक उत्तर  दायित्वअन्तर्गत शाखा कार्यालय पुतलीसडक, नारायणगढ र बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।  

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
CORPORATE

समृद्धि फाइनान्सको व्यवसायीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । समृद्धि फाइनान्सले गौर शाखा कार्यालयबाट हरिपुर न.पा. वडा नं. ०९ पिडारी चोकका स्थानीय व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाले संस्थागत सामाजिक उत्तर दायित्वअन्तरगत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।उक्त कार्यक्रममा स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु तथा अन्य बचतकर्ताहरुले फाइनान्सबाट लाभान्वित हुन सक्ने सेवा सुविधाहरु...

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा १ वर्षसम्म छुट पाउने
CORPORATE

समृद्धि फाइनान्सका ग्राहकले प्राउड नेपाल आईटी सप्लायर्समा १ वर्षसम्म छुट पाउने

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनि लिमिटेडले माघ २५ गते प्राउड नेपाल आईटी सप्लायर्स प्रालिसँंग समझदारी गरेको छ ।  उक्त समझदारी अन्तर्गत समृद्धि फाइनान्सका ग्राहकहरुले मिति माघ २६ गतेदेखि २०८१ माघ २५ गते सम्म अर्थात एक वर्षसम्म समृद्धि मोबाइल बैकिङ्ग, डेविड कार्ड तथा क्युआर प्रयोग गरी उक्त सप्लायर्समा नयाँ कम्पुटर, ल्यापटप तथा अन्य आईटी सम्बन्धित वस्तु खरिद गर्दा तथा...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.