सोमबार, बैशाख ७,२०८३ 01:43:39
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 01:43:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण

Bizshala
समृद्धि फाइनान्सद्वारा विपन्न वर्गलाई न्यानो कपडा वितरण
Shivam Cement

काठमाण्डौ । समृद्धि फाइनान्सले पुस २५ गते बिहीबारको दिन कसहा शाखाबाट न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत शाखा कार्यालय आसपासको धनगढी माइन नपा–६, ७ र ८ का अति विपन्न, असहाय जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा धनगढी माइ नपा वडा नम्बर ६ का अध्यक्ष भगलु महतो, वडा नम्बर ७ का अध्यक्ष बिजय कुमार महतो, वाड नम्बर ८ का अध्यक्ष राम भरोश महतो, पद्मोदय फाउन्डेसनका सचिव राजकुमार महतो, नेपाल रेडक्रस सोसाइटी शाखा धनगढीका अध्यक्ष गङा राम यादव साथै वाड सदस्यहरूको उपस्थिति रहेको थियो।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै, यस्ता कार्यक्रमले स्थानीय न्यून आय भएका जनतालाई यस कठ्याग्रीयको जाडोमा ठूलो राहत पुगेकोले फाइनान्सलाई धन्यवाद व्यक्त गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

कसहाका शाखा प्रबन्धक प्रदीप महतोले कार्यक्रममार्फत २५ जना अति विपन्न र असहाय जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.