मंगलवार, फाल्गुन ५,२०८२ 02:13:26
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 02:13:26
Bizshala
Global IME Bank Limited

समृद्धि फाइनान्सले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक

समृद्धि फाइनान्सले विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेर मनायो ग्लोबल मनि विक
Shivam Cement

काठमाण्डौ। समृद्धि फाइनान्स लिमिटेडले ग्लोबल मनि विक २०२५ को अवसरमा त्जष्लप दभायचभ थयग ायिियध, धष्कभ mयलभथ तयmयचचयधू नाराका साथ विभिन्न वित्तीय साक्षरता कार्यक्रम तथा सचेतनामूलक र्यालीहरू सम्पन्न गरेको छ।वित्तीय व्यवस्थापनको महत्त्वबारे जागरूकता फैलाउने उद्देश्यले देशभर विभिन्न शाखाहरूमार्फत कार्यक्रमहरू सञ्चालन गरिएको कम्पनीले जनाएको छ।

वित्तीय सचेतनालाई प्राथमिकता दिँदै, बुटवल शाखाले चैत ५ गते नेपाल राष्ट्र बैंक बुटवलद्वारा आयोजित र्यालीमा सहभागिता जनाएको छ। त्यसैगरी, चैत८गतेनारायणगढशाखालेबैंकर्सएसोसिएसननारायणगढद्वाराआयोजितर्यालीमा, हेटौंडाशाखालेबैंकर्सएसोसिएसनहेटौंडाद्वाराआयोजितर्यालीमा, जनकपुर शाखाले नेपाल राष्ट्र बैंक जनकपुरद्वारा आयोजित र्यालीमा सक्रिय सहभागिता जनाएको छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसै क्रममा, वित्तीय साक्षरतासम्बन्धी विभिन्न कार्यक्रमहरू पनि आयोजना गरिएको थियो। चैत ६ गते पुतलीसडक शाखाले काम्यक स्कूलका कक्षा ९ का ३१ विद्यार्थीलाई शाखा भ्रमणमार्फत वित्तीय साक्षरता प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ । त्यसैगरी, चैत ७ गते पोखरा शाखाले श्रीराम आधारभूत विद्यालय, पोखरा–०८ का २० शिक्षकहरूलाई वित्तीय साक्षरता प्रशिक्षण दिइएको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीको इटहरी शाखाले चैत ८ गते ग्रीनलाइ फस्टाइल मार्केटिङका ५० युवालाई वित्तीय सचेतनासम्बन्धी जानकारी गराएको छ । , गैरशाखाले युनिभर्सल एकेडेमी, गैरका २५ विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी तालिम, बुटवल शाखाले २८ युवा व्यवसायीलाई वित्तीय योजना र व्यवस्थापन बारे प्रशिक्षण , र मधुबन शाखाले माउन्ट भ्यू इंग्लिस बोर्डिङ स्कुलका ४० विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ ।  

त्यस्तै, चैत १० गते बनेपा शाखाले चैतन्य कलेजका कक्षा १२ का विद्यार्थीलाई वित्तीय ज्ञान प्रदान गरेको छ।औऱही शाखाले द सन राइज बोर्डिङ स्कूलका ४५ विद्यार्थीलाई तथा खरेन्द्रपुर शाखाले समयाथान माध्यमिक विद्यालय, शिवराज–४, खरेन्द्रपुरका ४५ विद्यार्थीलाई वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.