मंगलवार, माघ १३,२०८२ 12:10:45
Bizshala
  • मंगलवार, माघ १३,२०८२ 12:10:45
Bizshala
Global IME Bank Limited
Bizshala

समृद्धि फाइनान्सको २३ औं साधारण सभा सम्पन्न

समृद्धि फाइनान्सको २३ औं साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको २३ औं साधारण सभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न भएको हो । 

Bizshala
Garima Development Bank
New Office

सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आवको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गर्ने, आव २०८१/८२ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका अजेन्डाहरुमा छलफल सहित पारित गरेको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनमाथि सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.