मंगलवार, असार १७,२०८२ 08:06:03
  • मंगलवार, असार १७,२०८२ 08:06:03
Global IME Bank Limited

पिपुल्स पावरको साधारण सभा माघमा आयोजना हुने, यस्ता छन् प्रस्ताव

Hyundai Nepal
पिपुल्स पावरको साधारण सभा माघमा आयोजना हुने, यस्ता छन् प्रस्ताव
Nabil Bank Limited

काठमाण्डौ । पिपुल्स पावर लिमिटेडको आठौं वार्षिक साधारण सभा माघ २० गतेका लागि डाकिएको छ । पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टोखामा रहेको पारिजात पार्टी प्यालेसमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

सञ्चालक समितिले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव नगरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि प्रस्ताव पेश हुने छैन ।

CG Motors
Muktinath Bikas Bank Limited

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका विवरणहरुमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले माघ ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.