आईतवार, असार १४,२०८३ 02:26:45
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:26:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भूगोल इनर्जीले पुस ३० गते साधारण सभा आयोजना गर्ने, कुन–कुन प्रस्ताव हुनेछन् पारित ?

Laxmi Sunrise Bank Limited
भूगोल इनर्जीले पुस ३० गते साधारण सभा आयोजना गर्ने, कुन–कुन प्रस्ताव हुनेछन् पारित ?

काठमाण्डौ । लिमिटेडले पुस ३० गते कम्पनीको ८ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाण्डौको पुरानो बानेश्वरमा रहेको काजीको किचेनमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

New Office
CG Motors
Garima Development Bank

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आव २०८१÷८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने,लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात,नाफा÷नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने ,चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सबै सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती र कम्पनी सचिवको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा भाग लिनका लागि योग्य ठहरिनेछन् । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.