सोमबार, जेष्ठ ४,२०८३ 02:52:59
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:52:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

डिप्रोक्स लघुवित्तको २३ औं साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
डिप्रोक्स लघुवित्तको २३ औं साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको २३ औं साधारण सभा पुस २६ गते शुक्रबारका दिन चितवनको सौराहामा सम्पन्न भएको हो ।  

साधारण सभाले आव २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस सेयरपश्चात यस संस्थाको चुक्तापूँजी रु. १ अर्ब ८६ करोड ८२ लाख ८५ हजार पुगेको छ ।

Bizshala
New Office
CG Motors

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २३ औं वार्षिक साधारण सभामा आव. २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारेका थिए । 

साथै, सभामा प्रमुख कार्याकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए ।

Garima Development Bank
Shivam Cement
IME remit

संस्थापकतर्फका ३ जना सञ्चालकको निर्वाचनबाट हिमलाल पौडेल (कृषि विकास बैंकको तर्फबाट), कैलाश रिजाल (डिप्रोक्स–नेपालको तर्फबाट) र दिपक खनाल (लुम्बिनी विकास बैंकको तर्फबाट) निर्विरोध निर्वाचित भएका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.