डिप्रोक्स लघुवित्तको २४ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा पुस २८ गते सोमबार चितवनको सौराहामा सम्पन्न भएको हो । साधारण सभाले आव २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरी आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद...

