आईतवार, असार १४,२०८३ 02:04:55
Bizshala
  • आईतवार, असार १४,२०८३ 02:04:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

Laxmi Sunrise Bank Limited
डिप्रोक्स लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य  समायोजना भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि घोषणा गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

नयाँ समायोजित मूल्य अनुसार संस्थाको सेयरमूल्य प्रतिकित्ता ७२५.१८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन संस्थाको सेयरमूल्य प्रतिकित्ता ७८७.७० रुपैयाँमा कारोबार बन्द भएको थियो । आजदेखि संस्थाको सेयर नयाँ समायोजित मूल्य अनुसार कारोबारमा आउनेछ ।  

संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश९कर प्रयोजनाका लागि० गरी कुल १०.५२६३२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.