दुई कम्पनीको सेयरमूल्य समायोजन, सोमबार कतिमा खुल्छ कारोबार ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । विकास हाइड्रोपावर सिटिजन्स बैंकले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको मूल्य समायोजन गरेको हो ।

