बिहीबार, बैशाख ११,२०८२ 07:14:21
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 07:14:21
IME remit
Global IME Bank Limited

सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन

Hyundai Nepal
सुपरमाई हाईड्रोपावरको सेयरमूल्य समायोजन
Nabil Bank Limited

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  

नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ६५.४२ रुपैयाँ कायम भएको छ । कम्पनीको सेयरमूल्य समायोजन हुनुअघि प्रतिकित्ता १ हजार १४० रुपैयाँ कायम थियो ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यससँगै आजबाट नयाँ समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबार हुनेछ ।    

Muktinath Bikas Bank Limited

कम्पनीका सेयरधनीहरुले गत आवका लागि ७ प्रतिशत बोनस सेयर र ५.६३१ प्रतिशत नगद लाभांश गरी कुल १२.६३१ प्रतिशत लाभांश पाउनेछन् । यो लाभांश आगामी मंसिर २८ गते काठमाण्डौको नक्सालमा अवस्थित लिसरा रिसेप्सनमा आयोजना हुने कम्पनीको साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.