बिहीबार, आश्विन ३,२०८१ 07:46:29
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:46:29
IME remit
Global IME Bank Limited

आँखुखोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Hyundai Nepal
आँखुखोला जलविद्युतको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Nabil Bank Limited

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको १ः१.५ अनुपातको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।  

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १४८ रुपैयाँ कायम भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

आज कम्पनीकोे सेयरमूल्य प्रतिकित्ता २२० रुपैयाँमा बन्द भएको थियो । भोलि यहि मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबार हुनेछ ।  

कम्पनीले हकप्रद सेयर निष्कासनका लागि भोलि एक दिनका लागि बुक क्लोज गर्दैछ । 

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.