मंगलवार, असार १६,२०८३ 11:08:07
Bizshala
  • मंगलवार, असार १६,२०८३ 11:08:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेबोनको बोर्ड सदस्यमा वाग्ले मनोनयन

Laxmi Sunrise Bank Limited
सेबोनको बोर्ड सदस्यमा वाग्ले मनोनयन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को बोर्ड सदस्यका रुपमा आनन्द राज शर्मा वाग्ले मनोनयन भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सिए वाग्लेलाई बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले शुक्रबार स्वागत तथा शपथ ग्रहण गराएका छन् ।  

उक्त अवसरमा नवनियुक्त बोर्ड सदस्य सिए. आनन्द राज शर्मा वाग्लेलाई अन्य बोर्ड सदस्यहरू तथा बोर्डका उच्च पदस्थ कर्मचारीहरुले समेत स्वागत तथा शुभकामना व्यक्त गरे।

New Office
CG Motors
Garima Development Bank

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ३(२)(ङ) मा नेपाल धितोपत्र बोर्डको सदस्यमा नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाका प्रतिनिधि रहने व्यवस्था रहे बमोजिम संस्थाबाट सिए. आनन्द राज शर्मा वाग्लेलाई बोर्ड सदस्यका रूपमा मनोनयन गरिएको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.