मंगलवार, श्रावण २६,२०८३ 06:26:04
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 06:26:04
Bizshala
Global IME Bank Limited

साल्ट ट्रेडिङ र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?

Prabhu Bank Limited
साल्ट ट्रेडिङ  र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता मूल्य कति ?
New Office

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड(एसटीसी) र ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजना भएको छ । आज नेप्सेले एसटीसीको १५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन गरेको हो । समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४ हजार ५६२.६१ रुपैयाँ कायम भएको छ ।  

आजको अन्तिम कारोबार दिन कम्पनीको सेयरमूल्य ५ हजार २४७ रुपैयाँ कायम थियो ।  

त्यस्तै ग्रीन डेभलपमेन्ट बैंकको पनि ३.८० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ३६२.५२ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको सेयरमूल्य प्रतिकित्ता ३७६.३० रुपैयाँ थियो । आईतबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X