बिहीबार, असार ११,२०८३ 04:09:55
Bizshala
  • बिहीबार, असार ११,२०८३ 04:09:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोनस सेयरका लागि एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

Laxmi Sunrise Bank Limited
बोनस सेयरका लागि एनएलजी इन्स्योरेन्सको सेयरमूल्य समायोजन,प्रतिकित्ता कति ?

काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमुल्य समायोजन भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७८१.९९ रुपैयाँ कायम भएको छ ।  

आजको कारोबार बन्द हुँदा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२५ रुपैयाँ कायम थियो । भोलि समायोजित मूल्य अनुसार कम्पनीको सेयर कारोबारमा आउनेछ ।  

कम्पनीले लाभांश वितरणका लागि भोलि(माघ २५ गते) बुक क्लोज गर्दैछ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.